रमजान अवसरमा कतारद्वारा तीन नेपाली नागरिकलाई आममाफी, नेपालद्वारा धन्यवाद व्यक्त
काठमाडौँ । कतार सरकारले रमजान पर्वको अवसर पारेर तीन जना नेपाली नागरिकलाई आममाफी प्रदान गरेको छ। परराष्ट्र मन्त्रालयका प्रवक्ता लोक बहादुर पौडेल क्षेत्रीका अनुसार कतारका अमिरले उक्त निर्णय गर्दै ती...