सुनकोशी-मरिणको १४ अर्बे ठेक्कामा अख्तियार प्रवेश, सम्झौतादेखि लागत अनुमानसम्मका कागजात माग
काठमाडौँ । राष्ट्रिय गौरवको सुनकोशी-मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको बाँध, विद्युत गृह तथा हाइड्रोमेकानिकल संरचना निर्माणसम्बन्धी करिब १४ अर्ब रुपैयाँको ठेक्कामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान अघि बढाएको छ। आयोगले पटेल-रमण...