‘डिजिटल अर्थतन्त्रको औपचारिकीकरण जटिल र चुनौतीपूर्ण बन्दै गयो, सरकार गम्भीर बन्नुपर्छ’ : रमाकान्त पौडेल
काठमाडौँ । डिजिटल अर्थतन्त्रका विज्ञ रमाकान्त पौडेलले डिजिटल अर्थतन्त्रको दायरा परम्परागत वस्तु तथा सेवाको डिजिटल कारोबारमा सीमित नरही बहुआयामिक बन्दै गएको कारण डिजिटल अर्थतन्त्रको औपचारिकीकरण जटिल र चुनौतीपूर्ण बन्दै गएको...