बागमतीमा रमा आले मगर मन्त्री नियुक्त, लिइन् पद तथा गोपनीयताको शपथ
काठमाडौँ । बागमती प्रदेश सरकारमा नेपाली कम्युनिस्ट पार्टीकी सांसद रमा आले मगर मन्त्रीमा नियुक्त भएकी छन् । आले मगरलाई कृषि, पशुपंक्षी, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिइएको हो । मन्त्रीमा...