नेपाल र भारतबीचको सांस्कृतिक सम्बन्ध पुनः परिभाषित गर्न माग
काठमाडौँ । नेपाल र भारतबीचको सांस्कृतिक सम्बन्धका बारेमा पुन:परिभाषा गरिनुपर्नेमा जोड दिइएको छ । नेपाल-भारत नीति विमर्शअन्तर्गत आइतबार भएको एसियन सांस्कृतिक सम्पदा विषयक प्रस्तुतिका क्रममा दुवै देशका संस्कृतिसम्बद्ध निकाय एवं...