नेपाल सरकारका दुई सहसचिवद्वारा विद्यावारिधि
काठमाडौँ। नेपाल सरकारका दुई सहसचिवले विद्यावारिधि (पीएचडी) अध्ययन सम्पन्न गरेका छन्। सहसचिव सुमन दाहाल र रमेश के.सी. ले विद्यावारिधि उपाधि हासिल गरेका हुन्। सहसचिव दाहालले “व्यापार सहजीकरणमा नेपालको अवस्था र...