८६ हजारभन्दा बढी भेप बरामद: सिल्क ग्रुपका अध्यक्षसहित १० जनामाथि पौने दुई अर्बको मुद्दा दायर
काठमाडौँ । राजश्व अनुसन्धान विभागले भन्सार चोरी पैठारीमार्फत ठूलो मात्रामा इलेक्ट्रिक सिगरेट (भेप) ल्याएको आरोपमा सिल्क ग्रुप प्रा.लि.का अध्यक्ष रमेश शेर्पासहित १० जनामाथि ललितपुर जिल्ला अदालतमा अभियोगपत्र दायर गरेको छ।...