सरकारलाई सशस्त्र प्रहरीको सुझावः ‘बाढी-पहिरो प्रभावित क्षेत्रको पुनर्निर्माण ‘फ्लड लाइन’ भन्दा माथि बस्ती बसाउने गरी होस्’
काठमाडौँ । सशस्त्र प्रहरी बलका वरिष्ठ उपरीक्षक (एसएसपी) रविनराज कर्णजितले बाढी र पहिरो प्रभावित बस्तीहरूको पुनर्निर्माण गर्दा ‘फ्लड लाइन’ भन्दा तलको क्षेत्रमा बसोबास गर्न नदिने गरी नीतिगत निर्णय लिन सरकारलाई...