‘भागबन्डाले हुँदैन, जनमत संग्रह गरौँ’-दुर्गा प्रसाईँ
काठमाडौँ। ‘राष्ट्र, राष्ट्रियता धर्म संस्कृति र नागरिक बचाउन महाअभियान नेपाल’का संयोजक दुर्गा प्रसाईँले रवि लामिछाने र बालेन्द्र साह (बालेन) बीचको सहमतिलाई राजनीतिक व्यापार भन्दै टिप्पणी गरेका छन् । सामाजिक सञ्जाल...