सम्पदा पुनर्निर्माणमा मौलिकता जोगाउन प्रधानमन्त्रीको तदारुकता: हस्तकला र निर्माण व्यवसायीसँग संयुक्त छलफल
काठमाडौँ । नेपालका ऐतिहासिक तथा कलात्मक सम्पदाहरूको पुनर्निर्माणमा मौलिकता र गुणस्तर कायम गर्न प्रधानमन्त्री वालेन्द्र शाहले विशेष चासो देखाएका छन् । सम्पदा निर्माणका क्रममा मौलिक कला खस्किएको भन्दै सरोकारवालाले राखेको...