कानुनमन्त्री गौतमसँग बेलायती राजदूत फेनको शिष्टाचार भेट
काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका लागि बेलायतका राजदूत रव फेनले शिष्टाचार भेट गरेका छन् । आज मन्त्रालयमा भएको भेटमा उनीहरूबीच जलवायु परिवर्तनका कारणले अपूरणीय क्षति...