रसुवा कारागारबाट फरार ९७ कैदी बन्दीमध्ये ९१ जना कारागार फर्किए
रसुवा । जेन जेड प्रदर्शनका क्रममा रसुवा कारागारबाट फरार ९७ कैदी बन्दीमध्ये ९१ जना फर्किएका छन् । गत भदौ २५ गते कारागारबाट फरार भएका कैदीबन्दीमध्ये केहीलाई सुरक्षाकर्मीले घरबाट पक्राउ गरेका...