झापामा किसानलाई धान रोप्न ‘राइस ट्रान्सप्लान्टर’ उपकरण प्रदान
बनियानी । झापाको भद्रपुर नगरपालिकाले यहाँका दुई सहकारीलाई एकरएक ‘राइस ट्रान्सप्लान्टर’ मेसिन (धान रोप्ने मेसिन)प्रदान गरेको छ । एनएमसी एग्रो फार्म भद्रपुर–९ लाई एउटा चार चक्के राइस ट्रान्सपलान्टर, छ हजार...