क्युबाका पूर्वराष्ट्रपति क्यास्ट्रोविरुद्ध पक्राउ पुर्जी जारी
काठमाडौँ । क्युबाका पूर्वराष्ट्रपति राउल क्यास्ट्रोविरुद्ध अमेरिकामा पक्राउ पुर्जी जारी गरिएको छ। सन् १९९६ मा भएको विमान दुर्घटनासम्बन्धी घटनालाई आधार बनाएर अमेरिकी पक्षले उनीमाथि विभिन्न आपराधिक अभियोग दर्ता गरेको अन्तर्राष्ट्रिय...