वीरगञ्ज महानगरपालिकाका कम्प्युटर अपरेटर १५ हजार घुससहित पक्राउ
वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाको कार्यालयका कम्प्युटर अपरेटर राकेशकुमार जयसवाल घुससहित पक्राउ परेका छन् । कार्यालयको लेखा फाँटमा कम्प्युटर अपरेटरको रुपमा कार्यरत राकेशकुमार जयसवाललाई अख्तियारको टोलीले १५ हजार घुससहित कार्यकक्षबाटै नियन्त्रणमा...