सहकारीको कालोसूचीमा रहेका रावल विमानस्थलबाट पक्राउ, अध्यागमनमा बुझाइयो
काठमाडौँ । समस्याग्रस्त सहकारीसँग सम्बन्धित कालोसूचीमा रहेका राकेशकुमार रावललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले नियन्त्रणमा लिएको छ। विमानस्थल सुरक्षा प्रहरीले बिहीबार बिहान उनलाई नियन्त्रणमा लिएको हो। प्रहरीका अनुसार रावल नेपाल एयरलाइन्सको...