असई रागनीकुमारी उत्कृष्ट प्रहरी घोषित
काठमाडौँ । जिल्ला प्रहरी कार्यालय रौतहटमा कार्यरत प्रहरी सहायक निरीक्षक रागनीकुमारी यादव देशभरकै उत्कृष्ट प्रहरी घोषित भएकी छन् । लैंगीक हिंसाविरुद्धको १६ दिने अभियानको क्रममा नेपाल प्रहरीको प्रधान कार्यालयले देशभरका...