बाढीबाट अनाथ भएका १० जना छात्रको शैक्षिक दायित्व गुरुकुलले लिने
काठमाडौँ । भोटेकोशी बाढीले अभिभावकविहीन बनेका रसुवाका १० जना छात्रको शैक्षिक दायित्व महोत्तरीको मटिहानीस्थित राजकीय संस्कृत माध्यमिक विद्यालय (गुरुकुल)ले लिने भएको छ । आज मटिहानीमा बाढीमा परी दिवंगत भएकाहरूको सम्झनामा...