बेल्जियमकी राजकुमारी अस्त्रिद काठमाडौंमा
काठमाडौं । एक साता लामो भ्रमणका लागि बेल्जियमका राजा फिलिपकी बहिनी राजकुमारी अस्त्रिद काठमाडौं आइपुगेकी छिन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उद्योग वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोतिलाल दुगडले राजकुमारी अस्त्रिदलाई स्वागत...