संघीयताको जगमा स्थानीय शासन : अधिकार, अभ्यास र चुनौती
१. पृष्ठभूमिसंघीय शासन प्रणालीको मूल उद्देश्य राज्यशक्तिलाई केन्द्रमा मात्र सीमित नराखी नागरिकको सबैभन्दा नजिकको तहसम्म पुर्याउनु, शासनमा नागरिकको सहभागिता अभिवृद्धि गर्नु, सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउनु र विकासका अवसर तथा...