सन नेपाल लाइफका प्रमुख कार्यकारी अधिकृत अर्याल पक्राउ
काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्याललाई नियन्त्रणमा लिएको छ। उनीमाथि कम्पनीभित्र कर्मचारीलाई छुट्याइएको सेयर वितरण प्रक्रियामा अनियमितता तथा...