हङकङमा देउवा समूहको अधिवेशनमा सहभागी भइन् आरजु राणा
काठमाडौँ । पूर्वपरराष्ट्र मन्त्री डा. आरजु राणा देउवा लामो समयपछि राजनीतिक कार्यक्रममा सहभागी भएकी छन् । बुधबार हङकङमा आयोजित देउवा समूहको जनसम्पर्क समितिको अधिवेशनमा उनी सहभागी भएकी हुन् । नेपाली...