‘फोहोर व्यवस्थापन राजनीतिक मुद्दा भन्दा ठुलो हो, सिसडोलबाट दैनिक ३ हजार किलो फोहोर हटाउँदै छौँ’ : मन्त्री श्रेष्ठ
काठमाडौँ । उर्जा, जलश्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले फोहोर व्यवस्थापनको मुद्दा राजनीतिक मुद्दा भन्दा ठुलो रहेको बताएका छन् । बिहीबार टेकुस्थित बायो-मिथेनेसन प्लान्टको परीक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो...