संविधान संशोधन बहस पत्र तयारीका लागि राजनीतिक व्यक्तित्वसँग परामर्श सुरु
काठमाडौँ । संविधान संशोधनसम्बन्धी बहस पत्र तयार पार्न गठन गरिएको कार्यदलले विभिन्न राजनीतिक व्यक्तित्वसँग छलफल प्रक्रिया सुरु गरेको छ। प्रधानमन्त्री वालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा रहेको कार्यदलले बिहीबार...