एमालेले सडक र संसद् दुवै माध्यमबाट राजनीतिक संघर्ष अघि बढाउने ओलीको चेतावनी
काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीले सडक र संसद् दुवै क्षेत्रलाई संघर्षका प्रमुख माध्यमका रूपमा प्रयोग गर्ने बताएका छन्। आइतबार एमालेका सांसदहरूका लागि आयोजित अभिमुखीकरण कार्यक्रममा बोल्दै ओलीले...