सुनसरी घटनापछि राजनीतिक सहमतिको प्रयास: रास्वपाद्वारा भोलि सर्वदलीय बैठक आह्वान
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सुनसरीको देवानगञ्जमा भएको घटनालगायत समसामयिक विषयमा छलफल गर्न बुधबार बिहान ८ बजे सिंहदरबारमा सर्वदलीय बैठक आह्वान गरेका छन्। रास्वपा सचिवालयका अनुसार...