जलवायु अभियन्ताको अपिल: ‘विपद् पुनर्निर्माणका लागि ऋण होइन, भरपर्दो जलवायु वित्त देऊ’
काठमाडौँ । रसुवा-नुवाकोट क्षेत्रमा आएको विनाशकारी विपत्तिपछि जलवायु क्षेत्रमा क्रियाशील अभियन्ताहरूले तत्काल भरपर्दो जलवायु वित्त उपलब्ध गराउन अन्तर्राष्ट्रिय समुदायसँग अपिल गरेका छन् । जलवायु अभियन्ताहरूले संयुक्त अपीलमार्फत अन्तर्राष्ट्रिय समुदायसँग नेपालका...