पार्टीको निर्णय कार्यान्वयन गरेकोले आरोप नस्वीकार्ने हरिबोललाई राजन दाहालको जवाफ
काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी सिन्धुली-२ का उम्मेदवार राजन दाहालले टिकट विवादमा आफूले पार्टीले गरेको संस्थागत निर्णय कार्यान्वयन गरेको बताएका छन्। काठमाडौँमा पत्रकार सम्मेलनमा बोल्दै टिकट टुंगीएको दिनसम्म पनि हरिबोल गजुरेलसँग...