अछाम-काठमाडौँ सम्पर्क समन्वय समितिको सम्मेलन वैशाख १५ गते हुने
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) अछाम-काठमाडौँ सम्पर्क समन्वय समितिको जिल्ला सम्मेलन आगामी वैशाख १५ गते काठमाडौँमा हुने भएको छ । अछाम-काठमाडौँ सम्पर्क समन्वय समिति र सुदूरपश्चिम सम्पर्क समन्वय...