बालाजु राजश्व कार्यालयका कम्प्युटर अपरेटर ४३ हजार घुससहित पक्राउ
काठमाडौँ । आन्तरिक राजश्व कार्यालय, बालाजुका कम्प्युटर अपरेटर ४३ हजार घुस रकमसहित पक्राउ परेका छन्। अख्तियार दुरूपयोग अनुसन्धान आयोग, टंगालबाट खटिएको टोलीले अपरेटर राजन शर्मा र टिमुर किचन रेष्टुरेन्टका सञ्चालक...