काठमाडौँ महानगरको राजश्व परामर्श समितिको बैठक सकियो, २५ अर्ब बजेटको सीमा निर्धारण
काठमाडौँ । काठमाडौँ महानगरपालिकाको राजश्व परामर्श समितिको बैठक सकिएको छ । मेयर बालेन साहको अध्यक्षमा महानगरको कार्यालय, काठमाडौँ प्लाजामा बसेको बैठकले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि बजेट सीमा निर्धारण...