आन्तरिक राजस्व बढाउन गण्डकीमा छुट्टै कार्यालय स्थापना
काठमाडौँ । गण्डकी प्रदेश सरकारले आन्तरिक राजस्व संकलन बढाउन, राजस्व प्रशासनलाई व्यवस्थित गर्न र राजस्व संकलन गर्ने निकायबीच समन्वय गर्न आर्थिक मामिला मन्त्रालयअन्तर्गत राजस्व व्यवस्थापन कार्यालय स्थापना गरेको छ ।...