राजावादी आन्दोलनकी घाइते रेबिकाले सहयोगी राखेर परीक्षा दिइन्
काठमाडौँ । राजावादी आन्दोलनमा प्रहरीको गोली लागेर घाइते भएकी रेबिका खत्रीले सहयोगी राखेर परीक्षा दिएकी छिन् । बीबीएस तेस्रो वर्षमा अध्ययनरत रेबिकाले सहयोगी राखेर परीक्षा दिने व्यवस्था मिलाइएको हो ।...