प्रदेश प्रमुखको कार्यालयमा सोनलले बुझाए राजीनामा पत्र
काठमाडौँ । मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्रप्रसाद सोनार (सोनल)ले प्रदेश प्रमुखको कार्यालयमा राजीनामा बुझाएका छन् । प्रदेश प्रमुख सुमित्रा भण्डारीसमक्ष शनिबार साँझ उनले राजीनामा पत्र बुझाएका हुन् । शनिबार मधेश प्रदेशसभामा...