अध्यागमनका कर्मचारीसहित दुई जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
काठमाडौँ । अध्यागमन विभागका तत्कालीन कम्प्युटर अपरेटर (वरिष्ठ अध्यागमन सहायक) राजीव महतोविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारसम्बन्धी आरोपमा विशेष अदालत काठमाडौँमा आरोप पत्र दायर गरेको छ । अख्तियारका अनुसार महतोले...