प्रधानमन्त्री राहत कोषमा ८७ वर्षीया राजी राणाको एक करोड ९ लाख सहयोग
काठमाडौँ । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ८७ वर्षीया राजी राणाले एक करोड ९ लाख रुपैयाँ आर्थिक सहयोग गरेकी छन्। व्यावसायिक पृष्ठभूमिकी राणाले सहयोगी कृष्ण बस्नेतमार्फत उक्त रकम उपलब्ध गराएकी...