इन्स्पेक्टर राजु अधिकारी डीएसपीमा बढुवा सिफारिस
काठमाडौँ । नेपाल प्रहरीका इन्स्पेक्टर राजु अधिकारी प्रहरी नायब उपरीक्षक (डीएसपी) पदमा बढुवा सिफारिस भएका छन्। नेपाल प्रहरीको बढुवा सिफारिस समितिले बुधबार गरेको निर्णयअनुसार इन्स्पेक्टर अधिकारीलाई डीएसपी पदमा बढुवा गर्न...