सिक्टा सिँचाइ आयोजनाद्वारा उपभोक्ता किसानको लगत संकलन
काठमाडौँ । निर्माणाधीन राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनाले सिञ्चित क्षेत्रका उपभोक्ता किसानको लगत संकलन गरी त्यसका आधारमा जल व्यवस्थापन गर्न थालेको छ । आयोजनाले पूर्वी र पश्चिमी मूल नहरअन्तर्गतका शाखा,...