नेपाल टेलिकमद्वारा विपद् उद्धार कोषमा १० करोड हस्तान्तरण, कर्मचारीबाट दुई करोडभन्दा बढी सहयोग
काठमाडौँ । नेपाल टेलिकमले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० करोड रुपैयाँ उपलब्ध गराएको छ। कम्पनीले संस्थागत सामाजिक...