एनआरएनए यूके अध्यक्षमा उम्मेदवारी घोषणा गर्दै राजेन्द्र पुडासैनी: ‘एकताबद्ध र उदाहरणीय संस्था बनाउने लक्ष्य’
लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) अहिले गहिरो ध्रुवीकरण र नेतृत्वको संकटबाट गुज्रिरहेको बेला एनआरएनए यूकेको आगामी कार्यकालका लागि अध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् अभियन्ता राजेन्द्र पुडासैनीले। उनले वर्तमान अवस्थामा...