बीमा व्यवस्थाका समस्या समाधान गर्न प्राधिकरणलाई संघको आग्रह
काठमाडौँ । नेपाल निर्जीवन बीमा व्यवसायी संघले बीमा प्राधिकरणका अध्यक्ष सेवन्तक पोख्रेलसँग भेटवार्ता गरेको छ । प्राधिकरणका नवनियुक्त अध्यक्ष पोख्रेललाई भेटेर संघले बीमा व्यवस्थामा रहेका समस्या समाधान गर्न अनुरोध समेत...