सांसद गैरेले भनिन् : ‘भोलि कुन दल आउँछ थाहा छैन, तर दलको विकल्प देखिँदैन’
काठमाडौँ । नेकपा एकीकृत समाजवादीकी सांसद राजेन्द्र लक्ष्मी गैरेले दलको विकल्प नरहेको बताएकी छन् । बिहीबार सिंहदरवारमा राष्ट्रिय सभा अन्तरगतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बसेको थियो ।...