लिङ्देनको स्वास्थ्य अवस्था बुझ्न मेडिसिटी अस्पताल पुगे कमल थापा
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापा मेडिसिटी अस्पतालमा उपचार गराइरहेका सांसद राजेन्द्र लिङ्गदेनको स्वास्थ अवस्थाको जानकारी लिन मेडिसिटी अस्पताल पुगेका छन् । अस्पतालका डाक्टर दिप्तेश अर्याल...