सेनाले मेजरलाई प्रहरी वृत्तमा बुझायो
काठमाडौँ । नेपाली सेनाले सेनानी राजेन्द्र शाहीलाई प्रहरीसमक्ष उपस्थित गराएको छ । कार्तिक १५ गते सामाखुसिस्थित जुवा खालबाट पक्राउ परेका नेपाली सेनाका सेनानी(मेजर)शाहीलाई अनुसन्धानका लागि नेपाली सेनाले महानगरीय प्रहरी वृत्त,...