वैदेशिक रोजगारीमा ठगीविरुद्ध ‘सिन्डिकेटधारी मेडिकल माफिया’को जालो तोड्दै श्रम मन्त्री भण्डारी, प्रहरीसहित विशेष टास्क फोर्स परिचालन
नेपालमा गरिखान नसकेर विदेश जाने नागरिकहरूमाथि नै हुने गरेको ठगी सम्झँदा मात्रै पनि आङ जिरिङ्ग हुन्छ । त्यसैमाथि कतिपय सरकारी अधिकारीहरूकै संलग्नतामा यस्तो हुने गरेको छ भन्दा यसभन्दा लज्जास्पद अवस्था...