सुदूरपश्चिमका पूर्वमुख्यमन्त्री रावलको घरमा आगजनी
काठमाडौँ। सुदूरपश्चिम प्रदेशका पूर्व मुख्यमन्त्री राजेन्द्र सिंह रावलको घरमा पनि तोडफोड आगजनी गरिएको छ । जेनजी समूहले एमाले पोलिट ब्युरो सदस्य समेत रहेका पूर्वमुख्यमन्त्री रावलको भीमदत्त नगरपालिका ६ ऐठपुरमा रहेको...