चेम्बर सल्लाहकार परिषद्को अध्यक्षमा राजेशकाजी श्रेष्ठ चयन
काठमाडौँ । नेपाल चेम्बर अफ कमर्सको सल्लाहकार परिषद्को अध्यक्षमा राजेशकाजी श्रेष्ठ चयन भएका छन् । चेम्बरका पूर्वअध्यक्ष समेत रहेका श्रेष्ठलाई मंगलबार सल्लाहकार परिषद्को अध्यक्षमा चयन गरिएको हो । परिषद्ले चेम्बरको...