सचिव नियुक्तिमा झुट्टा प्रमाणपत्र पेश गरेको आरोपमा मुद्दा दायर
काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रिय प्रसारण ग्रिड कम्पनी लिमिटेडका सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सचिव पदमा नियुक्तिका लागि झुट्टा तथा नक्कली अनुभव प्रमाणपत्र पेश गरिएको उजुरीका आधारमा...