‘समितिबाट अघि बढेको संघीय निजामती विधेयकलाई आत्मसात् गर्नुस्’-मन्त्री गुप्ता
काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले प्रतिनिधि सभा राज्यव्यवस्था समितिबाट अघि बढेको संघीय निजामती ऐनसम्बन्धी विधेयकलाई आत्मसात् गर्न आग्रह गरेका छन् । नेपाल निजामती कर्मचारी संगठनद्वारा आज...