चिनियाँ राष्ट्रपति सी को सम्मानमा यस्तो छ रात्रीभोजको मेन्यू
काठमाडौँ। चिनियाँ राष्ट्रपति सी चिनफिङको सम्मानमा होटेल सोल्टीमा रात्रीभोज आयोजना गरिएको छ । राष्ट्रपति सीको सम्मानमा राष्ट्रपति विद्यादेवी भण्डारीले आयोजना गरेको रात्रीभोजमा युरोपियन र चाइनिज परिकारसहित केही नेपाली मौलिक परिकार...